Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पदभार कार्यक्रममा मन्त्री बन्दीको सम्बोधन : संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँछु

चैत्र २४, २०७८ ७:५७ मा प्रकाशित
पदभार कार्यक्रममा मन्त्री बन्दीको सम्बोधन : संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँछु
Share on FacebookShare on Twitter

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउने बताएका छन्। विहीबार मन्त्रालयमा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए।

मन्त्री बन्दीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरूलगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

‘हिजो म फरक भूमिकामा थिएँ। आज राज्यको तर्फबाट ती कामहरू पूरा गर्ने जिम्मेवारीमा पुगेको छु। मन्त्रालयले गर्न सक्ने कुरा हामी गर्दछौँ। अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी थिए। त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो,’ उनले भने।

सम्बन्धित समाचार

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
Breaking News

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
Breaking News

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति
Breaking News

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति

देउवा र बाबुरामबीच भेटवार्ता, गठबन्धनमा सहभागी हुनेबारे छलफल
Breaking News

देउवा र बाबुरामबीच भेटवार्ता, गठबन्धनमा सहभागी हुनेबारे छलफल

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.