Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली कांग्रेसलाई सहभागी गराउन सुदूरपश्चिम सरकार पुनर्गठन

चैत्र २५, २०७८ ८:४५ मा प्रकाशित
नेपाली कांग्रेसलाई सहभागी गराउन सुदूरपश्चिम सरकार पुनर्गठन
Share on FacebookShare on Twitter

काठमाडौं । केन्द्रमा रहेको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति देखा परेपछि सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ।

नेकपा माओवादीबाट मुख्यमन्त्री रहेका त्रिलोचन भट्टले शुक्रबार नेपाली कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ। उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन्। अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्।

सम्बन्धित समाचार

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु
ट्रेन्डिंग न्यूज्

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम
Breaking News

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेलाई सारियो
Breaking News

आज सरकारले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ४७ हजार ४२९ मत

मंगलबार ५३ अंकले बढ्यो नेप्से
अर्थ/वाणिज्य

नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.