Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पीडितले न्याय पाऊन्ः राष्ट्रपति

चैत्र २६, २०७४ १:४० मा प्रकाशित
पीडितले न्याय पाऊन्ः राष्ट्रपति

/fi6«klt ljBfb]jL e08f/L /fli6«o dfgjclwsf/ cfof]usf] cfof]hgfdf ePsf] tLglbg] …blIf0f Pl;ofdf dfgj clwsf/sf] :jLsfo{tf tyf b08lxgtfsf] ;Daf]wg M r'gf}ltsf] klxrfg, k|ultsf] d"Nof+sg, cufl8sf] af6f]Ú ljifos cGt/f{li6«o ;Dd]ngdf ;xefuL x'Fb} . ;fydf cfof]usf cWoIf cg'k/fh zdf{nufot . tl:a/ M /Tg >]i7, /f;; .

Share on FacebookShare on Twitter

काठमाडौँ, २६ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगले आयोजना गरेको ‘दक्षिण एशियामा मानवाधिकारको स्वीकार्यता तथा दण्डहीनताको सम्बोधन ः चुनौतीको पहिचान, प्रगतिको मूल्यांकन, अगाडिको बाटो’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले
द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणसहित विगतका मानवाधिकारका समस्याको सम्बोधनमा नेपालले अनुभव हासिल गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले पनि पीडितका हकमा महत्वपूर्ण फैसला गरेको बताउनुभयो ।

संक्रमणकालीन न्यायका सन्दर्भमा विसं २०६३ मा गरिएको बृहत् शान्ति सम्झौताले खाका प्रदान गरेको बताउँदै उहाँले पीडितले न्याय पाऊन् भन्ने मूल भावनालाई सबैले आत्मसात् गर्नुपर्छ भन्नुभयो ।

लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनबाट मात्र मानवाधिकारको संरक्षणले सार्थकता पाउने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सबैको आदर्श लोकतन्त्र, मानवाधिकार तथा लोककल्याणकारी राज्य हो ।”

मानवाधिकार लेख्ने वा बोल्ने मात्र हैन यो प्रत्येक जनताको दिनानुदिन व्यवहारसित गाँसिएको विषय हो भन्दै उहाँले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार पनि त्यत्ति नै महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले आगामी दिनमा दण्डहीनताका लागि ठोस पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नवनिर्वाचित सरकारले सत्य तथा मेलमिलाप र बेपत्ता आयोगका लागि आवश्यक कानूनी औजार तथा स्रोत उपलब्ध गराउने र संयुक्त राष्ट्र संघको मानवाधिकार परिषद्मा भर्खरै निर्वाचित नेपालले साधारण जनताको अधिकारका पक्षमा जिम्मेवार भएर लाग्ने र सबैतिर भएको भेदभाव अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले दक्षिण एशियाली मुलुकमा भएका दण्डहीनता र मानवाधिकारका उल्लंघनका घटनालाई न्यूनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो ।
दक्षिण एशियाली तथा एशिया प्रशान्त क्षेत्रका २० देशका मानवाधिकार आयोगका प्रतिनिधिको सहभागिता रहेको तीनदिने सम्मेलनमा मानवाधिकारका विविध पक्षमा बहस तथा अनुभव आदानप्रदान हुने मानवाधिकार आयोगले जनाएको छ । रासस

सम्बन्धित समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
समाचार

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष
समाचार

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सीआईबीको निष्कर्ष

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर
समाचार

अख्तियारद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध मुद्दा दायर

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा

रवि लामिछानेले दिए राजीनामा

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.