Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आफ्ना सांसदको अडियो प्रकरणबारे रास्वपाद्वारा संसद्लाई जानकारी

चैत्र २७, २०७९ ८:३७ मा प्रकाशित
२ करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठसँग रास्वपाले माग्यो २४ घण्टे स्पष्टीकरण
Share on FacebookShare on Twitter

काठमाडौं । आफ्ना पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल ब्यावसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएकोबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसद् बैठकलाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिए।

रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा पार्टीको तर्फबाट माफी पनि मागे। परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।

सम्बन्धित समाचार

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल
Breaking News

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने
Breaking News

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

संगथाले दुई दिने ध्यान शिविर गर्ने
Breaking News

संगथाले दुई दिने ध्यान शिविर गर्ने

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result