काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टीले कसैलाई पनि दोषी किटान नगरेको बताएका छन् । । उनले कांग्रेसले ठगीको आरोप लागेकाहरुमाथि छानविन गर्न संसदीय समिति गठन गर्न माग रहेको बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताए । उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा।लि।का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा।लि।को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको सत्य सबैको सामु छर्लङ्ग रहेको बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-