Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

चैत्र २८, २०७४ १२:२६ मा प्रकाशित
तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

k|d cf]nL tfdfsf]zL hnljB't lg/LIf0f bf]nvfsf] lju' ufpFkflnsf –! nfdfau/df lgdf0ff{wLg $%^ d]ufjf6 Ifdtfsf] dflyNnf] tfdfsf]zL hnljB't cfof]hgfsf] a'waf/ lg/LIf0f tyf cg'udg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL, phf{ hn;|f]t tyf l;FrfOdGqL aif{dfg k'g, g]kfnsf nflu rLgsf /fhb"t o' xf]ªnufot . t:jL/ M uf]s0f{ e08f/L, bf]nvf, /f;;

Share on FacebookShare on Twitter

चरिकोट, २८ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको आज अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

उहाँले आयोजनाको ढिलाइले दैनिक रु चार करोड घाटा भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतलाई सँगै राखेर आयोजनाका कर्मचारीलाई आयोजना निर्माणका क्रममा कुनै समस्या वा बाधा अड्चन आए सिधैं आफूलाई खबर गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार नयाँ ढंगका साथ नयाँ गति र नयाँ योजनाका साथ अगाडि बढेको बताउँदै समृद्ध नेपाल निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढेकाले सरकारको कुनै पनि अंगबाट विकास निर्माण कार्यमा समस्या नआउने उल्लेख गर्नुभयो ।

आयोजना निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले केही ढिलाई गरिरहेकाले समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले आफूसँगै चिनियाँ राजदूत यु होङलाई समेत साथै लैजानुभएको थियो ।

राजदूत यु होङले आयोजनाको काममा ढिलाईबारे चासो प्रकट गर्दै सिनो हाइड्रो कम्पनीका मुख्य व्यक्तिहरुसँग छलफल गरेर टुङ्ग्याउने बताउनुभयो ।

अनुगमनमा ऊर्जामन्त्री वर्षमान पुनले आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै समयमानै निश्चित तालिकाभित्र निर्माण सम्पन्न हुनैपर्ने बताउनुभयो ।

हालसम्म आयोजनाको ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । आयोजनाको वित्तीय व्यवस्थापन र मोडल तथा अन्य विषयबारे आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आयोजनाको हालसम्मको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । श्रेष्ठले आयोजनाको काम केही चुनौतीपूर्ण रहेको र चरिकोट लामासाँगु सडक क्षतिग्रस्त रहेका कारण आयोजना निर्माण सामग्री ढुवानीमानै समस्या भएको बताउनुभयो । श्रेष्ठले चिनियाँ कम्पनी र भारतीय ठेकेदार कम्पनीले गरेको कार्य प्रगतिजनक नभएको भन्दै ठेकेदार कम्पनी ठेक्सनाको रेलवये इन्जिनियरिङलाई कूटनीतिक तहबाट चाँडो कार्य सम्पन्न गर्न सरकारले अनुरोध गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

आयोजना भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष पर धकेलिएको छ । आयोजनाले आगामी २०७५ साल पुस मसान्तसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ भने सबै छबटा युनिटबाट विद्युत उत्पादन २०७६ साल वैशाखबाट गर्ने बताइएको छ ।

आयोजनाको हालसम्मको लागत रु ३७ अर्ब ७१ करोड रहेको बताइएको छ भने आयोजना सम्पन्न हुँदासम्म लागत रकम रु ४९ अर्ब २९ करोड पुग्ने प्रवक्ता न्यौपानेको भनाइ छ ।रासस

सम्बन्धित समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक
समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
समाचार

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.