Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्थमन्त्री शर्माको प्रस्टोक्ति : राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै गभर्नरमाथि कारबाही

चैत्र २८, २०७८ ८:४७ मा प्रकाशित
अर्थमन्त्री शर्माको प्रस्टोक्ति : राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै गभर्नरमाथि कारबाही
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले गभर्नरलाई निलम्बन गरेपछि त्यसको चौतर्फी आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले सरकारको कदमको बचाउ गरेका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबीसमेत गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन कमिटी गठन गरेका छौँ। कमिटीलाई काम गर्न दियो भने उहाँले छानविन गरेर एक महिनापछि सबै रिपोर्ट तपाईहरूले पाउनुहुन्छ।’

उनले राष्ट्र बैंकको लगानी कहाँ कहाँ छन् भनेर जान्न खोज्दासमेत नपाएको गुनासो गरे। ‘सामान्य हिसाबले कर्जा प्रवाहको कुरा १९ प्रतिशतको लक्ष्य राखेका थियौँ। तर, ३२ प्रतिशत पुग्यो। यो बेलैमा नियमन गर्नुपर्ने हो। यो अर्थ मन्त्रालयले गर्दैन यो राष्ट्र बैंकको काम हो। त्यत्रो ऋण भएपछि उत्पादन क्षेत्रको बढ्नुपर्ने हो’ उनले भने।

अनुत्पादक क्षेत्रमा लगानी बढेको उनले बताए। कोरोना महामारी सुरु भएदेखि नै उनले उत्पादनमुखि क्षेत्रमा लगानी बढाउन चालेको प्रष्ट पारे। उनले भने, ‘मैले लगानी कहाँ कहाँ लगानी हुन्छरु कसरी गरिहेको छ भनेर खोज्ने प्रयत्न नगरेका होइन। तर, हामीले प्राप्त गर्न सकेनौँ। पैसाको अनियन्त्रित विस्तार भयो। ऋण प्रवाह बनेकालाई कसरी नियन्त्रण गर्ने भनेदेखि नै मैले कुरा राखेको हो। कोरोनाको बेलामा मैले छलफल गरेको हो।’

अनुत्पादक क्षेत्रको लगानी रोक्नको लागि आफूले सक्दो पहल गरेको दाबी गरे।

सम्बन्धित समाचार

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक
Breaking News

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान
अर्थ/वाणिज्य

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित
Breaking News

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

नेप्सेमा उच्च अंकको गिरावट

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद
ट्रेन्डिंग न्यूज्

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : परराष्ट्रमन्त्री साउद

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.