काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतगणना सुरु भएको छ। बुधबार भएको निर्वाचनमा वस्तुगततर्फको मत गणना सुरु भएको हो।
निर्वाचनमा जम्मा १ हजार ८८९ मत खसेको छ। एसोसिएटतर्फ १ हजार ६४९ मत खसेको छ। एसोसिएटतर्फ १५ मत नखसेको निर्वाचन समितिले जनाएको छ। जिल्लातर्फ ११७, वस्तुगततर्फ १२३ मत खसेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-