Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लगानी बोर्डद्वारा १ खर्ब ६७ अर्बको लगानी स्वीकृत

चैत्र ३०, २०७९ ८:१३ मा प्रकाशित
लगानी बोर्डद्वारा १ खर्ब ६७ अर्बको लगानी स्वीकृत
Share on FacebookShare on Twitter

काठमाडौं । लगानी बोर्डले १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा बसेको बोर्डको ५३ औं बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डका अनुसार अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डले विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्ड समक्ष पेश गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । बैठकले १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोशी–२ जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सेम्बुवा खोला जलविद्युत परियोजनाको १३.४४ अर्ब र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत आयोजनाको ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

 

सम्बन्धित समाचार

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

आज पनि घट्यो नेप्से, कारोबार अर्ब माथि

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

नेप्सेमा झिनो गिरावट, सवा अर्बको कारोबार

अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको अध्यक्ष ढकालको धारणा
Breaking News

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
Breaking News

आइतबार उच्च अंकले बढ्यो नेप्से, २ अर्बमाथि कारोबार

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

सरकारले महिला सशक्तीकरणका लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री डा. महतको भनाइ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result