Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वध्वजासहितको लिङ्गो उठाएर जात्रा शुरु, सात घाइते

बैशाख १, २०७५ १२:०० मा प्रकाशित
विश्वध्वजासहितको लिङ्गो उठाएर जात्रा शुरु, सात घाइते

eQmk'/sf] la:sf hfqfsf] rf}yf] lbg cfh o;L+Vof]df %% xft] nfdf] o;LF Bf] -lnËf]_ 78ofpFb} . k'/fgf] jif{sf] labfO{ / gofF jif{sf] cfudgsf] cl3Nnf] lbgdf o;LF Bf] -lnËf]_ 78ofOG5 . tl:a/ M nIdL uf?, /f;;, eQmk'/

Share on FacebookShare on Twitter

भक्तपुर, १ बैशाख/ भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो साँझ ६ बजेर ३३ मिनेटमा उठाइएको छ ।

गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि स्थानीयले करिब एक घण्टाको प्रयासमा लिङ्गो उठाइएको हो । ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । यसअघि आज बिहान पोटरीस्क्वायर स्थित कुमालेटोलमा स्थानीयले उठाएको हात नभएको लिङ्गो उठाएका छन् ।

यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र आगामी बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा छ ।

लिङ्गो उठाउने क्रममा सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको भक्तपुर अस्पताल र गम्भीर घाइते एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता केशव प्रसाईले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Slider

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत
अमेरिका समाचार

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत

नेपालका दिपेन्द्र गुरुंग  विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक
Breaking News

नेपालका दिपेन्द्र गुरुंग विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक

मेरो बाल्यकालको ती दशैंहरु !
आप्रबास मामिला

मेरो बाल्यकालको ती दशैंहरु !

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Breaking News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.