Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाबाट २०० डाक्टर र नर्सको मृत्यु 

बैशाख २, २०७७ २:०१ मा प्रकाशित
कोरोनाबाट २०० डाक्टर र नर्सको मृत्यु 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।अमेरिका अप्रिल १३ ।
कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भएर उपचारका लागि अस्पताल पुगेकाहरूलाई बचाउन प्रयास गरिरहेका विश्वभर दुई सय भन्दा बढि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीले पनि यहि भाइरसका कारण ज्यान गुमाएका छन् । इटलीमा बिरामी बचाउन खटिरहेका डाक्टर नर्सहरू विश्वमै सवै भन्दा बढि आहत भएको तथ्याङ्कले देखाउँछ । 
न्युजविकका अनुसार इटलीमा अहिलेसम्म १ सय २० जना डाक्टर नर्सको कोरोनाका कारण कारण ज्यान गइसकेको छ । 

इन्डोनेशियामा २४ जना डाक्टर–नर्सले ज्यान गुमाइसकेको उल्लेख छ । त्यस्तै बेलायतमा पनि बिरामी बचाउन खटिएका १९ जना डाक्टर–नर्सले आफ्नै ज्यान गुमाएका छन् । कोभिड १९ पहिलो पटक पुष्टि भएको चीनमा १३ जना डाक्टर–नर्सले उपचारका क्रममा संक्रमित भएर मृत्यु बरण गरे । स्पेनमा ११ जना, फ्रान्समा ५ जना र अमेरिकामा २ जना डाक्टर–नर्सले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । चार दिन अगाडि अर्थात अप्रिल ९ तारिख सम्मको तथ्यांक अनुसार ग्रिस, पोल्याण्ड र पाकिस्तानमा पनि एक–एक जना डाक्टर नर्सले ज्यान गुमाइसकेका छन् । 

कतिपय अस्पतालहरूमा कोरोना संक्रमितको उपचारमा डाक्टर–नर्सले कोरोना संक्रमित बिरामीको चापका कारण निर्धारित समय भन्दा धेरै काम गर्न वाध्य हुनु परेको डाक्टर–नर्ससँग सम्बन्धित पेशागत संस्थाहरूले उल्लेख गरेका छन् । एक पछि अर्को बिरामीको मृत्यु हुने क्रम बढ्नु र आफ्नै ज्यान समेत जोखिममा राखेर धेरै समय काम गर्नुपर्दा डाक्टर–नर्सहरु समेत तनाव र चरम निराशामा गएको पनि उल्लेख गरिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर १९ खाल २४ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये एक लाख १९ हजार भन्दा बढि मानिसको यो भाइरसले ज्यान लिइसकेको छ । करिब ४ लाख ४५ हजार मानिस अस्पतालबाट उपचार पाएर घर फकिएका छन् । यिनै संक्रमितहरुलाई बचाउने प्रयासमा दुई सय भन्दा बढि डाक्टर–नर्सले आफ्नो ज्यान गुमाएका हुन् । 

स्रोत: न्युजविक र स्वास्थ्य पत्रपत्रिका

तस्विर: थाइल्याण्ड मेडिकल न्युजबाट 

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.