Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ह्युस्टनमा नेपाली नयाँ वर्ष कार्यक्रम (फोटो फिचर सहित)

बैशाख ३, २०७५ ५:३१ मा प्रकाशित
ह्युस्टनमा नेपाली नयाँ वर्ष कार्यक्रम (फोटो फिचर सहित)
Share on FacebookShare on Twitter

नेप्लिज एशोसियशन अफ ह्युस्टन (एनएएच)को आयोजनामा टेक्ससको ह्युस्टनमा नेपालीहरुले नयाँ वर्ष २०७५ को अवसरमा सांस्कृतिक कार्यक्रम सहित शुभकामना रात्रीभोज गरेका छन्। हिलक्रफ्ट स्थित ताज हलमा शुक्रवार, अप्रिल १३ को साँझ सम्पन्न कार्यक्रममा कान्छा प्रोडक्शन र डिजे अनुपले एनएएचसंग सहकार्य गरेका थिए। स्थानीय कलाकारहरुले गीत, नृत्य तथा नेपालका बिभिन्न जात-जाती तथा सम्प्रदायका भेष-भूषा प्रदर्शन गरेर सहाभागीहरुलाई मनोरन्जन दिएका थिए। 

नेपाली तथा अमेरिकन राष्ट्रियगानबाट शुरु भएको सांस्कृतिक कार्यक्रममा एनएएचका अध्यक्ष ज्योति घिमिरेले एनएएचले गत बर्ष गरेका सामाजिक गतिविधीहरुका बारेमा चर्चा गरेका थिए। एनएचको अगुवाईमा नेपालीहरुको आफ्नै पशुपति मन्दिर तथा सामुदायिक भवनको खरीद हुनु ह्युस्टनका नेपालीहरुको लागि निकै खुसी र गर्व लाग्ने विषय भएको बताउँदै उक्त कार्यमा संलग्न हुने सबै नेपाली समुदायका व्यक्तिहरुलाई अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए।

प्रशान्ती पण्डितले कार्यक्रम संचालन गरेको कार्यक्रममा बालिकाद्वय काव्या नेपाल र खुसी खतिवडाले ‘शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का, नाकैमा फूली मेरो आँखैमा गाजल’ बोलको गीतमा निकै सुन्दर नृत्य प्रस्तुत गरेर साँस्कृतिक कार्यक्रमको शुरुवात गरेका थिए। यसैगरी सुम्निमा गौतमले ‘सुर्के थैली खै’ र अनिशा पोखरेलले ‘लहनाले जुरायो कि, बहानाले भेट्टायो’ बोलको गीतमा निकै सुन्दर नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरु कृति सापकोटा, आकृति रेग्मी, स्नेहा कुँवर, साई लामा, संजीब श्रेष्ठ लगाएतले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरंजन दिएका थिए। कार्यक्रममा एनएएचका पदाधिकारी तथा सहभागीहरुको  ‘कपल-एपियरेन्स’ पनि निकै रोचक देखिएको थियो। 

तुलनात्मक रुपमा कम सहभागिता रहेको नयाँ बर्ष २०७५ साँझमा डिजे अनुपले १२ बजे पछि पनि सहभागीहरुलाई लोकप्रिय गीत बजाएर नचाएका थिए। 

तस्वीर: सुजन पण्डित

सम्बन्धित समाचार

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या
Breaking News

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

तमु ल्होसार मनाइयो
अमेरिका समाचार

तमु ल्होसार मनाइयो

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान
अमेरिका समाचार

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.