Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु

बैशाख ३, २०७५ ३:१२ मा प्रकाशित
चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु
Share on FacebookShare on Twitter

खोटाङ, ३ वैशाख / दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।

ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो ।

उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिइएको छ ।

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।”

एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुसाथैका सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् ।

दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो । पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना ५ ख ७१३० नं को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ ।

जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको उजुरी भन्दै प्रशासनमा उजुरी परेको थियो । उसबेला प्रशासनले पाण्डेलाई सामान्य जरिवाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ ।

पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडांैं ठगी गर्ने गरेको गुनासो छ । रासस

सम्बन्धित समाचार

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो
ट्रेन्डिंग न्यूज्

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

यो संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ : प्रमुख आयुक्त थपलिया
ट्रेन्डिंग न्यूज्

छुट्टै निर्वाचन आचारसंहिता नचाहिने प्रमुख निर्वाचन आयुक्त थपलियाको विचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन
मुख्य समाचार

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

वार्ताबाटै भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने नेता पौडेलको धारणा
ट्रेन्डिंग न्यूज्

वार्ताबाटै भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने नेता पौडेलको धारणा

भ्रष्टाचारी र अपराधी जोगाउन दबाब नदिन मन्त्री लामिछानेको आग्रह
ट्रेन्डिंग न्यूज्

नतिजामुखी काम गर्न कठिनाइ परेको छ : गृहमन्त्री लामिछाने

ट्रेन्डिंग न्यूज्

नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने माधव नेपालको धारणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा

रवि लामिछानेले दिए राजीनामा

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.