Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः वरिष्ठ नेता पौडेल

बैशाख ४, २०७५ ४:२६ मा प्रकाशित
पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः वरिष्ठ नेता पौडेल
Share on FacebookShare on Twitter

पोखरा, ४ चैत / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि जनतामाझ त्यसको आवश्यक प्रचारप्रसार गर्न नसक्दा पार्टीले निर्वाचनमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको हो ।”

वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउँदै पार्टीभित्रको गुट उपगुट हटाउन काँग्रेसले सुधारको अभियान चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टीमा नेताले पु¥याएको योगदानको न्यायोचित मूल्यांकन नहुँदा पार्टी कमजोर भएको उल्लेखगर्दै उहाँले विपीको समाजवादलाई अगाल्दै अगाडि वढ्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले निर्वाचनको पराजयबाट पाठ सिकेर जगबाट नै काँग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

सो अवसरमा पार्टीका विभिन्न तहका कार्यकर्ताले निर्वाचनमा पराजय भोग्नुका कारण पार्टीले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्नुनसक्नु, पार्टीभित्र गुटबन्दी हावी हुनु, सिद्धान्तअनुसार पार्टी चल्न नसक्नु, केन्द्रीय तथा जिल्ला समितिले प्रभावकारी समन्वय गर्न नसक्नु, टिकट वितरणमा नातावाद, कृपावाद एवम् पैसाको चलखेल बढी हुनुलगायत रहेको बताउनुभएको थियो । रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result