Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह

बैशाख ६, २०७५ ४:०९ मा प्रकाशित
काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ वैशाख / नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधानसम्मत चलेमात्र नेविसंघ विधिसम्मत चल्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ प्रदेश–३ ले आज यहाँ आयोजना गरेको ‘नेविसंघ र वर्तमान दायित्व’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “नेपालको राजनीतिक इतिहासमा नेविसंघको महत्वपूर्ण भूमिका रहेको छ ।”

नेता सिंहले संघको आन्तरिक समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गृहकार्य शुरु गर्न आग्रह गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले काँग्रेसलाई वैचारिक र सांगठनिकरुपमा चुस्तदुरुस्त बनाएर अगाडि लैजान सके मात्र लोकप्रिय पार्टी बन्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सामुदायिक विद्यालयमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न नेविसंघ लाग्नुपर्ने बताउनुभयो ।

“काँग्रेस गुटउपगुटमा लाग्दा नेविसंघसमेत गुटउपगुटमा लागेको छ, यस्तो तरिकाले पार्टी चल्दैन”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले इतिहासमा पहिलोपटक काँग्रेस र नेविसंघ कमजोर भएको उल्लेख गर्दै पार्टी नेतृत्वले व्यक्ति हारेको छ, पार्टी हारेको छैन भनेर दिएको अभिव्यक्ति गलत मानसिकताको उपज भएको टिप्पणी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले काँग्रेसभित्र देखिएको सामन्तवादी शैलीलाई परास्त गर्नुपर्नेमा जोड दिदैं “नेविसंघका हरेक विद्यार्थी आत्मनिर्भर भए मात्र कसैले हेप्न सक्दैन,” भन्नुभयो ।

नेविसंघ प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले कमजोर काँग्रेसलाई बलियो बनाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेविसंघको ११ जिल्लामा देखिएको विवाद समाधान गर्न वर्तमान नेतृत्व गम्भीर नभएको आरोप लगाउनुभयो ।

कार्यक्रममा काँग्रेस नेता प्रा डा गोविन्दराज पोखरेल, उमेशजंग रायमाझी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका नेता लीलाबल्लभ दाहाल, मनोज वैद्य, सुशील भट्टलगायतले सबै एकताबद्ध भएर अगाडि बढे मात्र नेविसंघ र काँग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच आजै नेपाल विद्यार्थी संघ काठमाडौँले नेविसंघको स्थापना दिवसका अवसरमा शान्तिबाटिकामा दीप प्रज्वलन गरेको छ । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.