Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकाधिकारको अन्त्य भइसकेको छ – मन्त्री महासेठ

बैशाख १०, २०७५ ३:३२ मा प्रकाशित
एकाधिकारको अन्त्य भइसकेको छ – मन्त्री महासेठ
Share on FacebookShare on Twitter

काठमाडौँ, १० वैशाख / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा विद्यमान एकाधिकारको अन्त्य करीब डेढ दशक अगाडि सर्वोच्च अदालतले गरिसकेको जनाउँदै कुनै पनि हालतमा त्यसलाई कार्यान्वयन गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री महासेठले यातायात व्यवसायीले प्रचलनमा ल्याएको आलोपालो प्रणाली पनि सरकारले खारेज गरिसकेकाले अब फिर्ता नहुने बताउनुभयो । एकाधिकारका पक्षमा व्यवसायीले आन्दोलन गरेमा सरकारले वैकल्पिक व्यवस्था गर्ने बताउँदै उहाँले व्यवसायीले कम्पनी ऐनमा दर्ता भई सरकारले निर्दिष्ट गरेको ऐन नियमानुसार व्यवसाय सञ्चालन गरेमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिक, महिलालगायतका सिटलाई आरक्षण गरी सो क्षेत्रलाई व्यवस्थित गरिने गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री महासेठले भन्नुभयो, “यातायात क्षेत्रलाई व्यवस्थित बनाउन पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी विधेयक बनिसकेको छ, त्यसलाई पारित गर्नुपर्छ, धेरै समस्या समाधान हुन्छ । बस, मिनीबसलाई व्यवस्थित गरेपछि ट्याक्सीलाई पनि कम्पनी ऐनमा दर्ता गराइनेछ ।”

पाँच वर्षमा केरुङ–काठमाडौँ–रक्सौल रेल
उहाँले व्यवसायी तथा सेवाग्राहीलाई कर तथा शुल्क तिर्न सहज बनाउने उद्देश्यले बैंकिङ प्रणाली शुरु गरिने तयारी भइरहेको तथा सवारी इजाजतपत्र र बिल बुकलाई स्मार्ट प्रणालीमा विकास गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पाँच वर्षभित्र काठमाडौँ–केरुङ र रक्सौल–काठमाडौँ रेल सेवा सञ्चालन गरिन्छ । निर्धारित समयमा कार्य सम्पन्न गर्नका लागि अध्ययन भइरहेको छ । कुनै विपत् तथा दैवीप्रकोप भएन भने रेल सेवा समयमै सञ्चालन हुन्छ ।” रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result