Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रसारणलाइनको क्षमता कम भएकाले बिजुली आयातमा समस्या भयो : कार्यकारी निर्देशक घिसिङ

बैशाख १०, २०८० ८:१४ मा प्रकाशित
प्रसारणलाइनको क्षमता कम भएकाले बिजुली आयातमा समस्या भयो : कार्यकारी निर्देशक घिसिङ
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको समस्यालाई चाँडै समाधान गर्ने बताएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तत्कालको लागि छोटो समय पूर्वी क्षेत्रका उद्योगहरुमा विद्युत कम आपूर्ति भएको र त्यो लामो समयको लागि नभएको बताएका हुन्। सुख्खा समय र भारतबाट समेत आयात गर्ने प्रसारणलाइनको क्षमता नपुगेको कारण विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाइ छ।

ढल्केबर र टनकपुर प्रसारणलाइनबाट क्षमताअनुसार भारतबाट विद्युत् आयात गरिएको उनले बताए। उनका अनुसार यी दुई प्रसारणलाइनबाट करिब ४ सय मेगावाट विद्युत् आयात गरिएको छ। त्यसका अलावा रक्सौल, रामनगर, कटैयाबाट समेत करिब १ सय मेगावटा विद्युत् आयात गरिएको उनले बताए।

सम्बन्धित समाचार

आजबाट सातामा दुई दिन सार्वजनिक
अर्थ/वाणिज्य

विश्व बैंकबाट १५ अर्ब ८० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

नेपालको ऋण २१ खर्ब नाघ्यो
अर्थ/वाणिज्य

नेपालको ऋण २१ खर्ब नाघ्यो

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएका नेपाल राष्ट्र बैंकको तथ्यांक
अर्थ/वाणिज्य

कर्जाको ब्याज तिर्न ३ महिना थप

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता
Breaking News

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन दिन्छ :अर्थमन्त्री महत

मौद्रिक नीति र वित्त नीतिबीच समन्वय आवश्यक रहेको गभर्नर अधिकारीको भनाई
Breaking News

मौद्रिक नीति र वित्त नीतिबीच समन्वय आवश्यक रहेको गभर्नर अधिकारीको भनाई

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता
Breaking News

परियोजनाहरूलाई नाफामुखी बनाउने अर्थमन्त्री महतको भनाई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.