Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

किमाथांका नाका पुनः सञ्चालन गर्न पहल गर्ने परराष्ट्रमन्त्री साउदको प्रतिवद्धता

बैशाख १०, २०८० ८:३० मा प्रकाशित
भोलि एनपी साउदले परराष्ट्रमन्त्री बन्ने पक्का
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आफूले संखुवासभा जिल्लाको उत्तरी किमाथांका सीमा नाका पुनः संचालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री साउदले आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन् ।

उनले किमाथांका नाका ऐतिहासिक र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्ने कुरा पहिलो प्राथमकितामा राख्ने बताए । साथै उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि विस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दूरीको माध्यम बन्ने बताएका थिए ।

 

सम्बन्धित समाचार

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
Breaking News

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

अब यो सरकारलाई टिपेर मिल्काउनुपर्ने एमाले ओलीको टिप्पणी
Breaking News

अब यो सरकारलाई टिपेर मिल्काउनुपर्ने एमाले ओलीको टिप्पणी

आगामी फागुन १० गतेभित्र अहिलेको सत्ता गठबन्धन भत्काउने महामन्त्री थापाको दावी
Breaking News

संसद्‌मा पेश गरिएको शिक्षा विधेयकलाई सच्याउनुपर्ने महामन्त्री थापाको तर्क

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति
Breaking News

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result