काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधार्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले मंगलबार संसद् भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरूले आफूलाई सुधार्नुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने प्रस्ट्याए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-