Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्राविधिक शिक्षा गाउँगाउँमा

बैशाख १३, २०७५ २:५६ मा प्रकाशित
प्राविधिक शिक्षा गाउँगाउँमा

lzIff dGqL kf]v/]n dGtJo JoQm eQmk'/sf] sdnljgfosdf ;Dkbf ;+/Ifs0fsdL{ /laGb| k'/Ln] lgdf{0f u/]sf] g]kfn ef]s]zgn Ps]8dLsf] ejg pb3f6g sfo{qmddf af]Nb} lzIff, lj1fg tyf k|ljlw dGqL lul//fhdl0f kf]v/]n . ;fydf g]kfnsf nflu hd{g /fhb"t /f]nfG8 ;f]km/ nufot . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १३ वैशाख / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताउनुभएको छ ।

स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,“सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक शिक्षाको पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सरकार लागिसकेको छ, नेपालमा रहेको विद्यमान बेरोजगार समस्या समाधानका लागि सीपयुक्त प्राविधिक शिक्षा सबै स्थानीय तहमा पु¥याउन वर्तमान सरकार क्रियाशील छ ।” उहाँले संघीय शिक्षा नियम र अनिवार्य शिक्षा ऐन बनाइने तयारी भएको पनि बताउनुभयो ।

नेपालका लागि जर्मनेली राजदूत रोलान्ड सोफरले नेपालमा प्राविधिक शिक्षाको विकासका लागि जर्मनेली सरकार सधँै सहयोग गर्न तयार रहेको बताउनुभयो । जर्मनेली दातृ संस्था सुलर हिलफे फयुर नेपालका अध्यक्ष जर्ज बरले दक्ष जनशक्ति उत्पादनमा आफ्नो सहयोगले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भोकेशनल एकेडेमीका प्रमुख रवीन्द्र पुरीले नेपालमै पहिलो पटक सिटिइभिटीको सम्बन्धनमा परम्परागत घर र सम्पदा निर्माणसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी एकेडेमीले प्राविधिक शिक्षा प्रदान गर्ने बताउनुभयो ।

पनौतीमा सञ्चालन हुँदै आएको एकेडेमीले वार्षिक ७० डकर्मी, सिकर्मी र लौहकर्मी उत्पादन गर्दै आएकामा अब वार्षिक २०० प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

करीब रु सात करोड मूल्य बराबरको जग्गा भोकेशनल एकेडेमीलाई दान दिँदै पुरीले एक रोपनी जग्गा अर्थात् १९ हजार स्क्वायरफिट क्षेत्रफलमा सुलर हिलफे फयुरको रु पाँच करोडको अनुदानमा एकेडेमीको भवन निर्माण भएको हो । आगामी भदौदेखि इलेक्ट्रिकल, प्लम्बिङ्ग, उड क्राभिङ्ग लगायत सीपको तालीम सञ्चालन गर्ने गरी निर्माण भएको हो । रासस

सम्बन्धित समाचार

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै
Breaking News

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!
Slider

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनिवार्य रुपमा पालना गर्नू : स्वास्थ्य मन्त्रालय

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
स्वास्थ्य / शिक्षा

फेरि ह्वात्तै बढ्न थाल्यो कोरोना संक्रमण

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.