Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुखवती फाउण्डेशनलाई कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड

बैशाख १४, २०७५ २:५१ मा प्रकाशित
सुखवती फाउण्डेशनलाई कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड
Share on FacebookShare on Twitter

काठमाडौं, १४ वैशाख । गोगँबु टाउन प्लानिङ्गमा रहेको सुखवती स्टोर फाउण्डेशनलाई दक्षिण कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड पाउन सफल भएको छ । गैह्र नाफामूलक सामाजिक कार्यमा सक्रिय रहेको भन्दै “वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार” फाउण्डेशनलाई प्रदान गरिएको हो ।
दक्षिण कोरीयाको राजधानी सिओलमा हालै आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङ्गलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
फाउण्डेशनले ‘खुशी बाँडौ’, एकको वेकार अर्कोको सरोकार र तपाईको पुरानो सामान अरु कसैका लागि नयाँ हुन सक्छ भनेर रिडिस, रियुज र रिसाईकल अन्र्तगत प्रयोगमा आएर विग्रेका सामान मर्मत गरी पुन प्रयोगमा ल्याउँछ । पुराना लुगा धोएर सिलाएर लाउन योग्य बनाउने, भाडाहरु मर्मत गरी प्रयोगमा ल्याउने र यसबाट वातावरण समेत जोगीने फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङले बताउनुभयो ।
टिसर्ट, जुत्ता, सिडीजस्ता कतिपय सामानको मूल्य रु १० बाट शुरु भएर अलि राम्रो सट, पाइन्टको मूल्य रु २०, ४०, ८० देखि २५० सम्म सामान हेरेर मूल्य राखी बेच्ने गरिएको फाउण्डेशनका सदस्य केशकुमारी रानाले जानकारी दिनुभयो । सामाखुशी टाउनप्लानिङमा त्यसको बिक्री कक्ष छ ।

कोरियाको अल माइ किड्स र वुग्यदन याथोलिक चर्चको करिब रु ५० लाख सहयोगमा फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माध्यमिक विद्यालयको छ कोठे विद्यालय भवन र दुई कोठे शौचालय बनाएको छ । कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर रु २७ लाखको लागतमा नुवाकोटको हिलेखर्क्स्थित गारबेँसी निमाविको भवन बनाएको छ ।
तीन वर्ष अघि गोर्खा भुइँचालो आएपछि कोरियाको ब्यूटिफुल स्टोर फाउण्डेशनसँग मिलेर सो संस्थाले रसुवा, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका १३ गाविसका पाँच हजार ८०० घर परिवारलाई करिब रु ८० लाख मूल्य बराबरका आठ हजार सिरक वितरण गरेको थियो ।
फाउण्डेशनले गोर्खाको थालजुङमा दिगो कृषि योजनाअन्तर्गत अलैँची एवं काठमाडौँ दक्षिणकाली टुल्कुमा टनेलमा बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।

सम्बन्धित समाचार

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै
Breaking News

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै

औचित्य नभएका २० वटा सार्वजनिक संस्थान खारेज गरिने
ट्रेन्डिंग न्यूज्

औचित्य नभएका २० वटा सार्वजनिक संस्थान खारेज गरिने

नागरिकलाई शरणार्थी बनाउने कार्य  गम्भीर अपराध हो : मानवअधिकार आयोग
ट्रेन्डिंग न्यूज्

नागरिकलाई शरणार्थी बनाउने कार्य गम्भीर अपराध हो : मानवअधिकार आयोग

स्थानीय निर्वाचन रोक्ने निवेदन अदालतद्वारा अस्वीकार
ट्रेन्डिंग न्यूज्

सर्वोच्च अदालतको सरकारलाई अल्पकालीन अन्तरिम आदेश : अयोग्य लडाकुलाई २ लाख दिने कार्यविधि कार्यान्वयन नगर्नू

माग सम्बोधन गर्ने प्रतिवद्धतापछि हाइटेन्सन पोलबाट ओर्लिए माझी
समाचार

माग सम्बोधन गर्ने प्रतिवद्धतापछि हाइटेन्सन पोलबाट ओर्लिए माझी

पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध
समाचार

पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.