काठमाडौं । चालु आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन २.१६ प्रतिशत हुने भएको छ।
चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ३ अर्ब ८५ अरब र निर्यात १९ खर्ब ६४ अर्बको हुने अनुमान गरेको छ। कूल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत निर्यात र ३६.५ प्रतिशत आयात हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
राष्ट्रिय बचत कूल गार्हस्थ्यको उत्पादनको ३१.६६ प्रतिशत, रेमिट्यान्स १२ खर्ब ३१ अर्ब र प्रतिब्यक्ति आय १३ सय ९९ डलर रुपैयाँ पुग्ने अनुमान गरेको छ।
।
प्रतिक्रिया लेख्नुहोस्:-