Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वन क्षेत्र विस्तार गरिने

बैशाख २१, २०७५ ३:१४ मा प्रकाशित
वन क्षेत्र विस्तार गरिने
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ वैशाख / वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पर्न नदिनका लागि वन क्षेत्रलाई केही प्रतिशत विस्तार गरिने र जडीबुटीको उत्पादनलाई व्यावसायिक बनाउने योजना रहेको बताउनुभएको छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले आयोजना गरेको सातौँ नेपाल हब्र्स आयुर्वेद एक्स्पोमा मन्त्री बस्नेतले कम्तीमा पनि ०.०१ प्रतिशत वन क्षेत्र विस्तार गरिने जानकारी दिनुभयो । सांसरद पार्वत गुरुङले जैविक विविधताले भरिपूर्ण मुलुकमा खनिज पदार्थ, जडीबुटीलगायतको प्रचूर सम्भावना भए पनि त्यसलाई देशको आवश्यकतानुसार उपयोग गरी राष्ट्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले वन र जडिबुटी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा पाँच प्रतिशत योगदान गरेको जानकारी दिँदै पछिल्लो एक वर्षमा रु ९९ करोडको जडीबुटी निर्यात भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष कमलेश्वर अग्रवाल, एक्स्पोका संयोजक गोविन्दप्रसाद घिमिरेलगायतले मुलुकमा रोजगार सिर्जना गर्न स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

तस्वीर प्रदर्शनी, नर्सरी बिरुवा, अन्तर्राष्ट्रिय बजारमा पहिचानका लागि नेपाल हब्र्स कलेक्टिभ लोगोसमेत समावेश गरिएको एक्स्पोमा व्यावहारिक प्रविधि र औजार सामग्री छन् । जडीबुटीको प्रयोग, प्रजाति र प्रशोधनका आधारमा प्राङ्गारिक प्रमाणित वस्तु, शृङ्गारिक वस्तु र कृषिजन्य उत्पादन प्रदर्शन गरिएको छ ।
स्थानीय भृकुटीमण्डपमा यही वैशाख २३ गतेसम्म चल्ने एक्सपोमा औषधिजन्य वस्तु र सेवा, आयुर्वेदिक औषधि स्वास्थ्योपचार सेवा, बीउबिजन नर्सरी गरी ७० बिक्री कक्ष छन् । जडीबुटीको विकासमा संरक्षणमुखी कानून, व्यवसायीमैत्री कानून तथा कार्यविधि बन्नुपर्ने व्यवसायी बताउँछन् । रासस

सम्बन्धित समाचार

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.