Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यार्थी संगठनको सिठ्ठी जुलुश

बैशाख २१, २०७५ ३:२६ मा प्रकाशित
विद्यार्थी संगठनको सिठ्ठी जुलुश
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ वैशाख / विभिन्न विद्यार्थी संगठनले निजी विद्यालयमा भएको शुल्क वृद्धिको विरोधमा आज काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबारमा एक घण्टा सिठ्ठी जुलुश प्रदर्शन गरेका छन् ।

शुल्क निर्धारण मापदण्डविपरीत मनोमानी शुल्क बढाइएको भन्दै सो प्रदर्शन गरिएको हो । ती संगठनले यसअघि भक्तपुरस्थित शिक्षा विभाग, प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
अनेरास्ववियुका सचिव आरसी लामिछाने, नेपाल विद्यार्थी संघका उपाध्यक्ष भीष्म शाही, अनेरास्ववियु(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले स्थानीय सरकारले निजी विद्यालयलाई नियमन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । सचिव लामिछानेले आफूहरु यातायातको एकाधिकारविरुद्ध सरकारले सञ्चालन गरेको कारवाही र व्यवसायीको ज्यादतीको विपक्षमा रहेको पनि जनाउनुभयो । रासस

सम्बन्धित समाचार

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

नेपालमा सद्भाव र सहिष्णुतामाथि प्रहार भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

राप्रपाले निर्वाचन जितेमा भ्रष्टाचारीमाथि डोजर चलाउने राजेन्द्र लिङ्देनको दृढता
राजनीति

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने अध्यक्ष लिङ्देनको जिकिर

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
अमेरिका समाचार

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

काठमाडौं  आइपुगे  एमसीसीका उपाध्यक्ष अलफोर्ड
ट्रेन्डिंग न्यूज्

काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड

अहिलेको सत्ता गठबन्धन टुट्न सक्ने ओलीको शंका
राजनीति

सत्तापक्षले जबरजस्ती गरेको अध्यक्ष ओलीको आरोप

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result