Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जब पाँच बर्षीय बालकले हाइवेमा गाडी कुदाए

बैशाख २३, २०७७ १०:५६ मा प्रकाशित
जब पाँच बर्षीय बालकले हाइवेमा गाडी कुदाए
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
उमेर पाँच बर्ष, खल्तीमा तीन अमेरिकी डलर, उद्धेश्य दुई लाख डलरको ल्याम्बोर्गीनी कार किन्नु । आफैले गाडी हांकेर हाइवेमा सरर । घटना यति नै हो । तर यसको सविस्तार भने अनौठो छ ।

प्र्रसंग शुरु हुन्छ, एक पाँच बर्षीय बालकले हाइवेमा गाडी चलाइरहेको घटनाबाट । अमेरिकी हाइवे सडकमा तोकिएको गतिमा यदि सवारी नहांक्ने हो भने दुर्घटना अवस्यंभावी मानिन्छ । अर्को तर्फ सवारीको गति बढी भएमा वा कम दुवै अवस्थामा दुर्घटनाको डर हुन्छ । तर ती बालकले ३० को दरमा गाडी कुदाइरहेका थिए, त्योपनि ट्राफिक नियमको उलंघन गर्दै । धेरैलाई लाग्यो कि कुनै खराव ड्राइभरले गाडी कुदाइरहेको छ । युटाह राज्यको राजमार्गमा भएको सो घटना त्यतिबेला बल्ल आश्चर्यजनक रुपमा बाहिर आयो, तव हाइवेको प्रेट्रोलिङ गर्ने प्रहरीले ३० माइलको कतिमा सवारी चलाइरहेका खराव ड्राइभर भनिएका एक पाँच बर्षीय बालकलाई समात्यो । घटना खोतल्दै जाँदा प्रहरीमात्र अचम्मित भएन सुन्ने सबैले आश्चर्य मान्न थाले । हाइवेमा सवारी चलाउने ती पांच बर्षीय बालकले आफ्ना बाबु आमाको एसयुवी कार लिएर क्यालिफोर्नीया जांदै थिए । उनी क्यालिफोर्नीया जाने कारण पनि चाखलाग्दो छ । आमाबाबुको एसयुभी कार लिएर उनी ल्याम्बोर्गिनी कार किन्न जांदै थिए । धेरैलाई थाहा हुन सक्छ ल्याम्बोर्गिनी कारको मुल्य दुइ लाख अमेरिकी डलर पर्छ । दुइ लाख मुल्यको कार किन्न हिंडेका बालकको गोजीमा थियो जम्मा तीन अमेरिकी डलर । प्रहरीका अनुसार ती बालकले आफ्नी आमासंग ल्याम्बोर्गिनी कारको माग गरेर बहस गरेका थिए । तर जब आमाले त्यो किन्न नसकिने भन्दै उनलाई कारमै छोडेर हिडिन तब ती बालकले कार आफै चलाएर हाइवेको यात्रा शुरु गरेका थिए । भाग्य बलियो रहेछ । सो घटनामा कसैलाई केही भएन । बेलैमा खबर पाएर प्रहरीले घटनालाई सजिलै नियन्त्रणमा लियो । सो घटनाको भिडियो फुटेजमा ती बालक हट्टाकट्टा देखिन्छन भने उमेर पनि पाँच बर्षभन्दा धेरै हुन सक्ने अनुमान धेरैले गरेका छन । घटनालाई हेरीरहेका प्रहरी अधिकारी रिक मोर्गनले बच्चलाई एक्लै त्यसरी छोड्ने आमाबाबु विरुद्ध उजुरी गरिएको जनाएका छन ।

सिएनएनको रिपोर्टमा आधारित

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.