Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फोटोसहितको मतदाता नामावली अद्यावधि गर्न शुरु

बैशाख २४, २०७५ ३:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, २४ वैशाख / निर्वाचन आयोगले वैशाख १ गतेबाट देशैभरि एकैसाथ शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा आइतबारसम्म १३४ जना नयाँ मतदाताले आफ्नो नामदर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ जना महिला र ७३ जना पुरुषले नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गराउन नेपाली नागरिकता अनिवार्य चाहिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले बताउनुभयो । मतदाता नामावलीमा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि मतदाता नामावलीमा नामदर्ता भएकाले पुनःनामदर्ता गर्न नपर्ने निर्वाचान कार्यालयले जनाएको छ ।

अठार वर्ष पुगेर नेपाली नागरिकता लिएकाले फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गर्न सक्नेछन् । जिल्लामा पछिल्लो निर्वाचनको मतदाताको अन्तिम संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।

इच्छाकामनामा दश उजुरी

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको न्यायिक समितिमा १० वटा उजुरी परेका छन् ।

गाउँपालिकामा जननिर्वाचित भई प्रतिनिधि आएको एकवर्ष बित्न लाग्दा न्यायिक समितिमा १० वटा मात्रै उजुरी परेका हुन् । उजुरीमध्ये छ वटाको छिनोफानो भइसकेको छ भने चारवटा विचाराधीन अवस्थामा रहेको गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकामा आएका उजुरी बहुविवाहका बढी रहेका छन् । उजुरीमध्ये चारवटा बहुविवाहका रहेका छन् भने अन्य साँधसीमाना मिचिएको, लेनदेनलगायतका रहेका छन् ।

न्यायिक समितिमा आएका उजुरीलाई अधिकांशलाई मेलमिलाप गराएर पठाइएको उहाँले बताउनुभयो ।

सामान्य उजुरी दैनिक रुपमा आउने गरेको भए पनि दर्ता नगरी आपसी समझदारीमा टुङ्ग्याउने गरेको श्रेष्ठले बताउनुभयो । मेलमिलापमार्फत समस्या समाधान गर्दा दुबै पक्षको विजयी भएको महशुस हुने भएकाले मेलमिलापलाई प्राथमिकता राखिएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित समाचार

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Breaking News

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result