Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संसद्– विशेष समय

बैशाख २६, २०७५ ३:१० मा प्रकाशित
संसद्– विशेष समय
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ वैशाख / संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद पवित्रा निरौलाले इलाम जिल्ला रोम गाउँपालिका निवासी ७७ वर्षीय वृद्ध महिलामाथि हालै भएको बलत्कार घटनाप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले बलात्कार गर्ने अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत माग गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले भारतीय प्रधानमन्त्रीको आसन्न नेपालको भ्रमणका बारेमा सरकारले सदनमा जानकारी दिन माग गर्दै नेपाल र भारतबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।

सांसद सुदन किरातीले संखुवासभा जिल्लावासीले जस्तै अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्राप्त हुने लाभ भोजपुर जिल्लावासीले पनि पाउनुपर्ने माग गर्नुभयो ।

सांसद राजकिशोर यादवले तराईमा वर्षात्का समयमा बाढी तथा हिउँदमा हावाहुरीका कारण हुने आगलागीको चपेटालाई अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमाशंकर अरगरियाले गत राति आएको हावाहुरीले प्रदेश नं. २ का अधिकांश जिल्लामा खेतीबाली नष्ट पारेको किसानलाई राहत दिन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले तराई मधेशमा गत राति आएको हावाहुरीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानलाई राहत दिन र भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नरबहादुर धामीले भारतीय नेसनल पार्कमा खटिएका भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको पुुनर्वासका स्थानीयवासीमाथि अभद्र व्यवहार गरेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भन्नुभयो । रासस

सम्बन्धित समाचार

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Breaking News

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result