Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इरानसंगको परमाणु सम्झौताबाट अमेरिका अलग, जर्मनी सहित सुरक्षा परिषदका बाँकी सदस्यहरु सम्झौताको पक्षमा

बैशाख २६, २०७५ ९:३४ मा प्रकाशित
इरानसंगको परमाणु सम्झौताबाट अमेरिका अलग, जर्मनी सहित सुरक्षा परिषदका बाँकी सदस्यहरु सम्झौताको पक्षमा
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनल्ड ट्र्म्पले इरानसँग २०१५ मा  गरिएको बहुदेशीय परमाणु सम्झौताबाट पछि हट्ने घोषणा गरेपछि सो सम्झौताको भविष्यका बारेमा अन्यौल उत्पन्न भएको छ। रसिया, चीन, बेलायत, फ्रान्स र जर्मनीले सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्झौताको पक्षमा रहेका अमेरिकी मित्रशक्ति देशहरुको अनुरोधका बावजुद अमेरिकाले सो समझौताबाट बाहिरिने घोषणा गरेकोमा रुस, चीन, जर्मनी, फ्रान्स, बेलायत सहित 

यूरोपेली संघ-(ईयू) का सबै राष्ट्रहरुले चिन्ता व्यक्त गरेकाछन्। साथै अमेरिकी राष्ट्रपतिले भनेजस्तो इयू र यसका सदस्यहरूका तर्फबाट इरान माथि कुनै प्रतिबन्धहरू नलगाउने समेत एक संयुक्त विज्ञप्ति मार्फत जानकारी गराएको छ। केही दिन पहिले मात्र फ्रान्सेली राष्ट्रपतिले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै अमेरिकालाई ईरानसंग भएको परमाणु सम्झौताको पक्षमा रहिरहन अनुरोध गरेका थिए। तर मित्र शक्तिहरुका सबैखाले सुझावको बेवास्ता गर्दै इरानसंगको सम्झौता अमेरिकी हित र विश्व शान्तिका पक्षमा नभएको र आफ्ना पूर्ववर्ती राष्ट्रपति ओवामाले त्रुटिपूर्ण परमाणु सम्झौता गरेर निकै गल्ति गरेको भन्ने गरेका ट्रम्पले अन्तत: सम्झौताबाट बाहिरिने घोषणासंगै इरान माथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन्।  

जर्मनी सहित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँचै स्थायी सदस्यहरू अमेरिका, ब्रिटेन, फ्रान्स, चीन र रुसले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरेका थिए।

समाचारहरुमा जनाइए अनुसार संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा निगरानीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइएईए) ले पनि इरानले समझौताका प्रवधानहरुलाई पूर्णरुपमा पालना गरिरहेकोले इरानसँग गरिएको परमाणु सम्झौताको पक्षमामा नै आफूलाई उभ्याएको छ। 

परमाणु सम्झौताबाट अमेरिका अलग भएसंगै बाँकी देशहरुले इरानसंग व्यापारिक सम्बन्ध जारी नराखे इरानले सो सम्झौता परित्याग गर्ने इरानी सर्वोच्च नेता आयोतल्लाह अलि खामेनीले बताएका छन्। उनले ट्वीटरमा एक सन्देश राख्दै सम्झौताबाट अलग्गिने अमेरिकी निर्णयलाई ट्रम्पको गल्ती भनेका छन्। 

सम्बन्धित समाचार

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा
ट्रेन्डिंग न्यूज्

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान
ट्रेन्डिंग न्यूज्

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान

सरकारको सहयोग अस्पताल निर्माणमा  प्रयोग गर्न सांसद भण्डारीको आग्रह
ट्रेन्डिंग न्यूज्

सरकारको सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न सांसद भण्डारीको आग्रह

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
मुख्य समाचार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.