Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालीनालीमा पुगेको क्षतिप्रति सदनमा सरकारको ध्यानाकर्षण

बैशाख २७, २०७५ १:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ वैशाख / प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिनापानीले कृषिबालीमा पु¥याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद् प्रवेश गराउनुभयो ।

तराईका क्षेत्रमा असिनापानीका कारण धान, गहुँबालीलगायतका कृषि उपज नष्ट भएको हुँदा क्षतिपूर्ति दिनुपर्ने उहाँहरुको माग थियो ।

उहाँहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको उल्लेख गर्र्दै नेपाल–भारत सीमामा देखिने समस्या, बाढी, डुबानलगायत विषयलाई उठाउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद अमरेशकुमार सिंहले तराईमा आँधी, असिनापानी आएका कारण धान, गहुँलगायत कृषि बाली नष्ट भएको हुँदा कृषकलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले चितवनमा ठूलो मात्रामा केरा काटेर कृषकलाई दुःख दिने काम भएको र पछिल्लो समयमा हावाहुरीले बालीलाई क्षति पु¥याएको विषयतर्फ सरकारको ध्यान आकृष्ट गर्नुभयो ।

विशेष समयमा बोल्ने अन्य सांसदहरुमा मोहन बानियाँ, लीलानाथ श्रेष्ठ, सञ्जयकुमार गौतम, महेश्वर गहतराज, दामोदर भण्डारी र अनिलकुमार झा पनि हुनुहुन्थ्यो । रासस

सम्बन्धित समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result