Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निट नेपाललाई काँग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिने

बैशाख २८, २०७५ १:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख / नेपाल पर्यटन व्यवसायी संघ (निट–नेपाल) लाई नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ ।

निट नेपालले बिहीबार राति आयोजना गरेको काँग्रेसका नवनियुक्त ‘उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई बधाई तथा शुभकामना’ दिन आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निट नेपाललाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिनेबारे केन्द्रीय समितिमा छलफल भइरहेको बताउनुभयो । “निट नेपाललाई शुभेच्छुक संस्थाको मान्यता दिनेबारे केन्द्रीय समितिमा छलफल भइरहेको छ, अब बस्ने केन्द्रीय समितिको बैठकले यसलाई अनुमोदन गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा निट नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले पर्यटन व्यवसायीलाई पार्टीले राम्रोसँग उपयोग गर्न नसकेको बताउनुभयो । सबै क्षेत्रलाई समेटेर अगाडि बढे मात्र आगामी दिनमा काँग्रेसले राम्रो नतिजा दिने उहाँको भनाइ थियो ।

निट नेपालका अध्यक्ष दीपक महतले पर्यटन क्षेत्रलाई काँग्रेसले राम्रोसँग बुझ्न नसकेको बताउनुभयो । “पार्टीसँग पर्यटन व्यवसायीले जे मागेका छन् त्यो पाउन सकेका छैनन्,” उहाँले भन्नुभयो ।

निट नेपालका सहअध्यक्ष रामशरण थपलियाले पर्यटन क्षेत्रमार्फत मुलुकको विकास गर्नका लागि पार्टीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई केन्द्रमा राखेर पर्यटन व्यवसाय गर्ने झण्डै ६०० व्यवसायी निट नेपालमा आवद्घ रहेको निटका सदस्य सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्का कार्यव्यस्तताले उपस्थित हुन सक्नुभएन । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result