Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वृद्ध दम्पत्तीबाट विद्यालयलाई पाँच लाखको जग्गा प्रदान

बैशाख २८, २०७५ २:१४ मा प्रकाशित
Share on FacebookShare on Twitter

नुवाकोट, २८ वैशाख / पञ्चकन्या गाँउपालिका–३ घलेगाँउमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि भौतिक संरचना निर्माण गर्न वृद्ध दम्पत्तीले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

घलेगाँउमा जन्मेर हाल काठमाडौँ बस्दै आउनुभएका ७५ वर्षीय मानबहादुर कार्की (भरत) र उहाँको श्रीमती सीता कार्कीले विद्यालयसँगै जोडिएको भीमबहादुर पराजुलीको एक रोपनी जग्गा रु पाँच लाखमा खरिद गरी विद्यालयलाई प्रदान गर्नुभयो ।

आफू जन्मेको स्थानका बालबालिका उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नदिन तथा शिक्षा मार्फत सामाजिक सुधार गर्ने उद्देश्यले विद्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराएको भरतले बताउनुभयो ।

सांसद तामाङबाट पाँच लाखको अक्षयकोष स्थापना

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले दाताको सहयोगबाट प्रभावित हुँदै आफ्नो बुबाआमा माइते तामाङ र श्रीमाया तामाङ ंएवं शहीदहरुको सम्झनामा अक्षय कोष स्थापना गर्न रु पाँच लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।

कोषमा उपलब्ध रकमको ब्याजले गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको अवसरबाट कोही पनि वञ्चित हुने अवस्था आउन नदिन र विद्यार्थीलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने विश्वास लिएको सांसद तामाङले बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका उहाँले सोही विद्यालयको कक्षा २ का छात्रा जुना विश्वकर्मा र कक्षा ३ का सम्झना तामाङको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा अध्ययनरत रहुञ्जेल आवश्यक सबै खर्चको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका तेजबहादुर तामाङ (रमेश)ले आफूले जिम्मेवारी बहन गरेपछि सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकलाई विद्युतीय हाजिरीकापी, अंग्रेजी माध्यमबाट अध्यापन, नियमित विद्यालय आउने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाएर गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्रिय रहेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न
अमेरिका समाचार

तनाव व्यवस्थापनको कला सम्बन्धी वेबिनार सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result