Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने

बैशाख २८, २०७५ ३:२० मा प्रकाशित
ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख / वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एमनेष्टी इन्टरनेशनल नेपालले आज यहाँ आयोजना गरेको ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन र कानुनमा समयानुकूल परिमार्जन हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वैदेशिक रोजगार विभागका निर्देशक भुवनप्रसाद आचार्यले वैदेशिक रोजगार सम्बन्धी विधमान ऐनले यस क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न नसक्ने भएकाले यसमा समयानुकूल परिमार्जन हुनुपर्छ भन्नुभयो ।

महानगरीय प्रहरी परिसर टेकुका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले बाध्यता र प्रलोभनका कारण नेपालका युवा मानव बेचबिखनमा पर्ने गरेको बताउँदै “विदेश जाने र पठाउने दुवैको मनसायका कारण पीडा पाइसकेपछि मात्र पीडित सम्पर्कमा आउने गर्छन् भन्नुभयो ।”

एमनेष्टी इन्टरनेशनलका सचिव सोम लामिछानेले वैदेशिक रोजगारीमा ठगीको छानविनका लागिसमेत काठमाडौँ केन्द्रित भएकाले थप समस्या आएको बताउँदै “वैदेशिक रोजगारीको विषयलाई स्थानीय रुपमा समेत विस्तार गर्नुपर्छ भन्नुभयो ।”

मलेसियामा चार लाख दस्तावेजीकरण तीन लाख दस्तावेजविहीन कामदार रहेको पनि उहाँले जानकारी दिनुभयो ।

एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारी नेपालको बाध्यतामात्र नभई विकल्पका रुपमा राखिनुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया
Breaking News

भोलि स्टानफोर्डमा स्वर्णिम वाग्लेसँग अन्तरकृया

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा
Breaking News

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result