मुक्तिनाथ, २९ वैशाख/ नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि आउँदै हुनुहुन्छ ।
उहाँको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । उहाँको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् । रासस
प्रतिक्रिया लेख्नुहोस्:-