Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टोलटोलमा खानेपानीका धारा आएपछि

बैशाख २९, २०७५ ४:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, २९ वैशाख/ पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका मुहारमा खुशीयाली छाएको हो ।

नेपाल सरकार, क्षेत्रीय खानेपानी अनुगमन कार्यालयको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा सो खानेपानी योजना सम्पन्न भएको चाचल थामकोडाँडा लिफ्टिङ खानेपानी आयोजनाका सदस्य कमल भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीको तल्लो भागस्थित चाँचल र कालामुडाबाट छुट्टाछुट्टै दुई मूलबाट लगभग तीन किलोमिटरको दूरीदेखि लिफ्टिङमार्पmत थामडाँडामा संकलन गरिएको खानेपानी दुई इञ्चीको पोलिथिन पाइपबाट टोलटोलमा एक एक धारा पु¥याइएको छ ।

थापडाँडामा आएको पानी सीधै पाइपमा जडान गरी दुवै गाउँका २२३ घरधुरीमा एक घर एक धाराको जडान गर्ने अभियान भए पनि अर्थाभावका कारण पानी संकलन ट्यांकी निर्माणमा ढिलाइ भएकाले दुवै गाउँका १० टोलमा १० धारा जडान गरी अस्थायी रुपमा उपभोक्तालाई खानेपानीको सुविधा पु¥याइएको उहाँ बताउनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result