Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पराजीत मलेसियाली नेताद्वारा पार्टी र गठबन्धन प्रमुख पदबाट राजीनामा

बैशाख २९, २०७५ १:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

क्वालालम्पुर, २९ वैशाख/ मलेसियाका पुर्वप्रधानमन्त्री नाजिब राजाकले आफ्टो पार्टी र गठबन्धन निर्वाचनमा पराजीत भएकाले पार्टी र गठबन्धनको प्रमुख पदबाट राजीनामा दिनुभएको छ ।
निर्वाचनमा पार्टी र गठबन्धन पराजीत हुनु नेतृत्वकर्ताको हैसियतले आफ्नो मुख्य कमजोरी भएको बताउदै उहाँले पार्टीको अध्यक्ष र गठबन्धनको सभापति पदबाट शनिबार राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
“युएमएनओको अध्यक्ष र बारिसान नेशनलको सभापति पदबाट मैले राजीनामा दिने निर्णय गरेको छु, अव नयाँ नेता आएर यसलाई प्रभावकारी बनाउनुपर्छ,” क्यावालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
निर्वाचनमा आफ्नो पार्टी र गठबन्धनले पराजय भोगेकाले आफूले राजीनामा दिनु आफ्नो नैतिक जिम्मेवारी भएको उहाँले पत्रकारहरुसँग बताउनुभयो ।
नाजिब सन् २००९ देखि केहीदिन अगाडी सम्म मलेसियाको प्रधानमन्त्री बन्नु भएको थियो । यस अवधिमा उहाँले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको थियो ।
उहाँले भ्रष्टाचार गरेको र पदीय शक्तिको दुरुपयोग गरेको आरोपकै कारण हालै भएको निर्वाचनमा उहाँको पार्टी र गठबन्धन पराजीत भएको हो ।
यही आरोपमा नयाँ सरकारले नाजिब र उहाँको परिवारका सदस्यहरूलाई देश छाड्न प्रतिबन्ध पनि लगाएको छ ।
मलेसियाको आप्रवासन विभागल पराजयपछि सत्ताबाट बाहिरिनु भएका पुर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो ।

विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिवले लेख्नु भएको छ, “मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।”
यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पुर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result