Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परियोजनाहरूलाई नाफामुखी बनाउने अर्थमन्त्री महतको भनाई

बैशाख २९, २०८० ७:५३ मा प्रकाशित
टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता
Share on FacebookShare on Twitter

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सोचिरहेको बताएका छन् ।

मन्त्री महतले शुक्रबार काठमाडौँमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै परियोजनाहरूलाई नाफामुखी बनाउँदा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए ।

प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिए जोखिम सम्पत्तिको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उनले बताए । उनले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आइटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए ।

सम्बन्धित समाचार

राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्ने अपेक्षाले प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कोइराला
Breaking News

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन सक्दैन : नेता कोइराला

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी
Breaking News

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली

अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Breaking News

एनसेल शेयर बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच मिलोमतो रहेको महामन्त्री थापाको आरोप

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result