Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

बैशाख ३०, २०७५ २:३८ मा प्रकाशित
मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई
Share on FacebookShare on Twitter

अछाम, ३० वैशाख / प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनायो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ७६ रन मात्र बनायो । म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए ।

उपाधिसँगै साँफेबगरले रु ७७ हजार ७७७, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता मङ्गला विकास क्लबले रु २५ हजार पुरस्कार पायो । प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए । मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । रासस

सम्बन्धित समाचार

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
खेलकुद

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल म्यानमारसँग १–० ले पराजित
खेलकुद

नेपाल म्यानमारसँग १–० ले पराजित

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ :  कप्तान रोहित पौडेल
खेलकुद

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित पौडेल

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित
खेलकुद

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित

महिला टी–२० सिरिजको उपाधि नेपाललाई
खेलकुद

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result