Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जेरुसलेम सारियो तेल-अभिभको अमेरिकी राजदूतावास

बैशाख ३१, २०७५ ४:३८ मा प्रकाशित
इरानसंगको परमाणु सम्झौताबाट अमेरिका अलग, जर्मनी सहित सुरक्षा परिषदका बाँकी सदस्यहरु सम्झौताको पक्षमा
Share on FacebookShare on Twitter

इजरेल स्थित अमेरिकी राजदूतावास आज एक समारोहकाबीच तेल-अभिभबाट जेरुसलेममा सारिएको छ। तर राजदूतावास सार्ने अमेरिकी निर्णले निम्त्याएको हिंसामा ४१ जना प्यालेष्टेनीको ज्यान गएको छ। पर्वेक्षकहरुले ४१ जना प्यालेस्टेनीको जीवन-मूल्यमा अमेरिकी राजदूतावास जेरुसलेम सारिनु निकै दुखद घटना भएको बताएका छन्। 

जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यताको प्यालेस्टिनीहरूले विरोध गर्दै आएका छन्। अमेरिकी राजदूतावास जेरुसलेम सर्नु ६ हप्ता अघि देखि गाजा क्षेत्रमा फैलिएको हिंसाले सयौंलाई अंग-भंग बनाएको छ भने हिजो भएको हिंसात्मक प्रदर्शनीमा इजरेली सेनाको गोली लागेर ४१ जनाको ज्यान गएको प्यालेष्टेनी प्रशासनले जनाएको समाचार माध्यमहरुले बताएका छन्। 

७० बर्ष अघि आजैका दिन इजरेल राज्यको स्थापना भएको थियो। आफ्नो राजदूतावास जेरुसलेम सारिएको समारोहलाई एक भिडियो सन्देश पठाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेकाछन् “इजरेलको राजधानी जेरुसेलम भएको सत्यलाई सबैले स्वीकार्नु राम्रो हुने छ।” साथै उनले गाजाक्षेत्र लगाएत मध्यपूर्वमा शान्ति कायम राख्न समेत अपील गरेका छन्। राष्ट्रपति ट्रम्पले एक ट्वीटर सन्देश मार्फत  पनि इजरेललाई बधाई दिएकाछन्। सरकारको प्रतिनिधीका रुपमा ट्रम्पकी छोरी इभान्का ट्रम्पले सो समारोहमा सहभागी भएकी थिइन्। 

दूतावास सार्ने अमेरिकी निर्णयको इजरेल बाहेक कसैले स्वागत गरेका छैनन्। बरु यसले इजरेल-प्यालेस्टाइन सीमा गाजा-क्षेत्रमा हिंसा भड्काएको छ र मध्यपूर्वमा अशान्तिको पूनरागमन गराउने खतरा बढाएको छ। अमेरिकी सरकारले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएको घटनाले व्यापक अन्तर्राष्ट्रिय निन्दा पनि निम्त्याएको छ भने केही महिना पहिले संयुक्त राष्ट्रसंघमा भएको मतदानमा अमेरिकी निर्णयको पक्षमा मेक्सिको सहित जम्मा ९ देशले मात्र समर्थन गरेका थिए भने मित्रशक्ति राष्ट्रहरुले समेत अमेरिकी कदमको समर्थन गरेका थिएनन्। 

तस्वीर:एफपी

सम्बन्धित समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result