Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

जेष्ठ ३, २०७५ ११:०७ मा प्रकाशित
अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

g]kfn–ef/t d}qL a; ;]jf z'ef/De k|wfgdGqL s]kL zdf{ cf]nL / ef/tLo k|wfgdGqL g/]G› df]bL ;+o'Qm ¿kdf z'qmaf/ hfgsL dlGb/ kl/;/df xl/of] em08f b]vfP/ g]kfn–ef/t d}qL a; ;]jf hgsk'/–cof]Wof–hgsk'/sf] z'ef/De ug'{x'Fb} . tl:a/, ;f}hGoM k|wfgdGqL lghL;lrjfno, /f;;

Share on FacebookShare on Twitter

महेन्द्रनगर, धनुषा, ३ जेठ / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गर्नुभएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो । मन्त्रालयले बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सिधा बस नियमित सञ्चालन हुन नसक्ने जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थललगायत प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सञ्चालन गर्नुपर्ने भएकाले दुवै देशको संयुक्त बैठक छिट्टै बसेर निर्णय गर्ने शर्माले जानकारी दिनुभयो । बस सेवा रामायण सर्किट हुँदै सञ्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको बताइएको छ । रामायण सर्किटमा कुन–कुन स्थल जोडिने भन्ने तय हुन अहिले बाँकी नै छ । सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, वाल्मीकि आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताइएको भए निश्चित हुन बाँकी छ ।

दुवै देशका प्रधानमन्त्रीबीच भेट हुने अवसर विरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सञ्चालन गरिएको मन्त्रालयलले जनाएको छ । राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा भारतको सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुनेछ । सीतामढी हुँदै अयोध्या पुग्न करीब १२ घण्टा लाग्छ । जनकपुरबाट अयोध्याको दूरी ५४४ किलोमिटर छ । पहिलोपटक जनकपुरबाट अयोध्या गएको बसको यात्री बनेर फर्किनुभएकी जनकपुरकी उपप्रमुख मिश्रले आफूहरु भिट्टामोड हुँदै भारतीय राजमार्गबाट अयोध्या पुगेको बताउनुभयो । उहाँले करीब १० घण्टाको यात्रापश्चात् जनकपुरबाट अयोध्या पुगेको थियो ।

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट, भाडा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सञ्चालन हुने अहिले केही भन्न नसकिने बताउनुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बसको भाडा, रोकिने स्थल, बस सेवा नेपाली वा भारत कुन कम्पनीले सञ्चालन गर्ने लगायतका निर्णय हुनुपर्दछ । सम्भवतः हाल काठमाडौँ दिल्ली चलिरहेको बस से बमोजिम नै जनकपुर अयोध्या बस सेवा सञ्चालन हुने सम्भावना रहे पनि त्यसका लागि केही महिना कुर्नुपर्ने बताइएको छ । रासस

सम्बन्धित समाचार

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा
ट्रेन्डिंग न्यूज्

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो : प्रधानसेनापति शर्मा

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान
ट्रेन्डिंग न्यूज्

सगरमाथा आरोही बुढामगरलाई सभामुखको सम्मान

सरकारको सहयोग अस्पताल निर्माणमा  प्रयोग गर्न सांसद भण्डारीको आग्रह
ट्रेन्डिंग न्यूज्

सरकारको सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न सांसद भण्डारीको आग्रह

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
मुख्य समाचार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.