काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रवि लामिछाने गृहमन्त्रीमा बस्न नमिल्ने बताएका छन् ।नेता कोइरालाले शनिबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएा हुन् ।
उनले भने– ‘रवि लामिछानेजीलाई हामीहरूले बोल्न नदिएको होइन । बोल्नुस् भनेर भनेकै हो । तर हामीहरूले के भनेको थियौ भने तपाईँले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ । होइन भने हामी तपाईँले बोलेको बोलीको खण्डन गर्छौं भनेर भन्दा पनि त्यो स्वीकार्य भएन ।’
प्रतिक्रिया लेख्नुहोस्:-