Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संघीय प्रणालीलाई बलियो बनाउन नेता निधिको सुझाव

जेष्ठ ५, २०७५ १:५४ मा प्रकाशित
संघीय प्रणालीलाई बलियो बनाउन नेता निधिको सुझाव

g]kfn 6«]8 o'lgog sfFu|]; k|b]z gDa/ @ n] zlgaf/ jL/uGhdf cof]hgf u/]sf] kb:yfkg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} g]kfnL sfFu|];sf pk–;efklt ljdn]Gb| lgwL . tl:j/ M ljho s'df/ dxtf], /f;;, k;f{

Share on FacebookShare on Twitter

पर्सा, ५ जेठ/ नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ ।

हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा निर्वाचन अधिकृत रामाशिसप्रसाद यादवले पद तथा गोपनियताको शपथ दिलाई पदभार ग्रहण गराउनुभएको हो ।

सो अवसरमा उपसभापति निधिले दुइतिहाईको दम्भ देखाउनुभन्दा संघीय प्रणालीलाई बलियो बनाउन केन्द्र सरकारलार्ई सुभाव दिनुभयो ।

उहाँले छ वटा प्रदेश, स्थानीय तहदेखि केन्द्रमा समेत बहुमत रहेको दम्भ देखाउन छोडी मन्त्रीबाहेक कुनै पूर्वधारण नरहेको संघहरुलाई संगठन र संरचनाको उपकरण दिई बलियो बनाउने तर्फ सोच्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता निधिले मुलुकमा अहिले सबै दल लोकतान्त्रिक हुनुलाई नेपाली राजनीतिको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दहाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश नं. २ का विधायक ओमप्रकाश शर्मा, शंकर चौधरीलगायत वक्ताले मजदुरको जीवनस्तरमा सुधार नभएसम्म मुलुक समृद्ध हुनै नसकिने बताउनुभयो । रासस

सम्बन्धित समाचार

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result