काठमाडौं । सरकारले विश्व बैंकको १५ अर्ब ८० करोड रुपैयाँ ऋण स्वीकार गर्ने निर्णय गरेको ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो। सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-