काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
उनले विहीबार दिउँसो जाउलाखेलमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।
टोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-