काठमाडौं । सरकारले आज संसदमा बजेट पेश गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले यो बजेटले संकट पार लगाउन नसक्ने टिप्पणी गरेका छन् ।
बजेटमाथि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले सुधारको संकेत देखिएको बताएका हुन्।
पूर्वप्रधानमन्त्री ओलीले तर बजेटले अहिलेको आर्थिक संकटलाई पार लगाउन नसक्ने पनि बताए।
प्रतिक्रिया लेख्नुहोस्:-