Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेकपा एमाले महिला अधिकारका लागि लड्ने पार्टी हो : अध्यक्ष ओली

जेष्ठ १६, २०८० ८:१६ मा प्रकाशित
गठबन्धन सरकारले सभामुखमाथि नै महाभियोग ल्याउन सक्ने ओलीको आशंका
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारका लागि लड्ने पार्टी एमाले मात्रै रहेको जिकिर गरेका छन्।

उनले मंगलबार राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा आफ्नो पार्टीले नै संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरे।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गरे। उनले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गरे। समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने धारणा उनको छ।

 

सम्बन्धित समाचार

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
Breaking News

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

अब यो सरकारलाई टिपेर मिल्काउनुपर्ने एमाले ओलीको टिप्पणी
Breaking News

अब यो सरकारलाई टिपेर मिल्काउनुपर्ने एमाले ओलीको टिप्पणी

आगामी फागुन १० गतेभित्र अहिलेको सत्ता गठबन्धन भत्काउने महामन्त्री थापाको दावी
Breaking News

संसद्‌मा पेश गरिएको शिक्षा विधेयकलाई सच्याउनुपर्ने महामन्त्री थापाको तर्क

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति
Breaking News

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result