Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नागरिकता विधेयक प्रमाणीकरणले संसद्‍को अपमान गरेको एमालेको निष्कर्ष

जेष्ठ १९, २०८० ८:४४ मा प्रकाशित
नागरिकता विधेयक प्रमाणीकरणले संसद्‍को अपमान गरेको एमालेको निष्कर्ष
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक पारित गरेर ससद्कै अपमान गरेको निष्कर्ष निकालेको छ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको जानकारी दिए।

‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा पार्टीको ध्यानाकर्षण भएको छ। यो शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक अभ्यासको मान्यताविपरीत छ’, उनले बैठकपछि भने, ‘राष्ट्रपतिको कदम सर्वोच्च अदालतबाट समेत प्रतिपादित सिद्धान्तविपरीत रहेको छ। निर्धारित समयमा प्रमाणीकरण नभएर निष्क्रिय भइसकेको अवस्थामा नयाँ जनादेश आइसकेपछि संसद्‍मै ल्याउनुपर्ने विधेयक प्रमाणीकरण गरिँदा संसद्‍को अपमान भएको छ। संसद्को विशेषअधिकार खोसिएको छ।’

 

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, भोलि बिहान पुनः छलफल गरिने
Breaking News

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, भोलि बिहान पुनः छलफल गरिने

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

एसपीपी विषयमा संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बोलायो
Breaking News

प्रधानसेनापति शर्मा इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार दिल्ली जाने

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

जनआन्दोलनका उपलब्धिलाई कमजोर बनाउनु हुन्न : राष्ट्रपति पौडेल
Breaking News

जनआन्दोलनका उपलब्धिलाई कमजोर बनाउनु हुन्न : राष्ट्रपति पौडेल

गफाडी गफ मात्रै गरुन् हामी काम नै गरेर देखाऔं : अध्यक्ष नेपाल
Breaking News

दलालका कारण संविधान कार्यान्वयनमा समस्या देखा परेको अध्यक्ष नेपालको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result