Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘नेपालको श्रम क्षेत्रको प्रगति विश्वका लागि अनुकरणीय’

जेष्ठ २१, २०७५ ३:३० मा प्रकाशित
‘नेपालको श्रम क्षेत्रको प्रगति विश्वका लागि अनुकरणीय’
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ जेठ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पछिल्ला दिनमा नेपालले हासिल गरेको राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक तथा श्रमको क्षेत्रमा भएको उल्लेखनीय प्रगति विश्व समुदायका लागि अनुकरणीय रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा आज जेनेभामा सम्बोधन गर्दै उहाँले श्रमिकको हकहितको रक्षा गर्दै श्रम क्षेत्रलाई कानूनी दायराभित्र ल्याउने गरी सरकारले श्रम ऐन, २०७४ र नियमावली २०७५ कार्यान्वयमा ल्याइसकेको बताउनुभयो ।उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यान्वयन प्रारम्भ भएको र नेपालले केही वर्षभित्रै अनौपचारिक क्षेत्रलाई समेत कानूनी दायराभित्र ल्याउने गरी आवश्यक गृहकार्य गरिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री विष्टले सन् २०२५ भित्र बालश्रम उन्मूलन गर्ने गरी गुरुयोजना तयार पारेर सरकार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । वैदेशिक रोजगारी बाध्यात्मक नभई स्वेच्छिक हुनुपर्नेमा जोड दिँदै उहाँले रोजगारीका अवसर सिर्जना गर्न नेपालले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारी गरेको तथा युवाको दक्षता अभिवृद्धिका लागि सीपमूलक तालीम विस्तार गर्ने एवं पिछडिएका र सीमान्तकृत वर्गलाई लक्ष्य गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत सिद्धान्त एवं त्रिपक्षीय सामाजिक संवादलाई महत्वका साथ अवलम्बन गरेको उहाँले स्पष्ट गर्नुभयो । यही जेठ १४ देखि शुरु भएको १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन जेठ २५ गते सम्पन्न हुने संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाले जनाएको छ । रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result