Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा राजदुत खतिवडा ब्यस्त

जेष्ठ २२, २०७८ ५:२५ मा प्रकाशित
क्यालिफोर्नियामा राजदुत खतिवडा ब्यस्त
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को ।

अमेरिकाका लागि नेपाली राजदुत डाक्टर युवराज खतिवडा केही दिन देखि पश्चिम तटिय राज्य क्यालिफोर्नियामा विभिन्न कार्यक्रम र भेटघाटमा ब्यस्त भएका छन् । उनकै उपस्थितिमा क्यालिफोर्नियामा नेपाली पासपोर्ट–भिषा लगायतका काम हुँदै छ । यसको अतिरिक्त नेपाली समुदायसँग जोडिएका संघ संस्था र ब्यक्तिहरुसँग राजदुत खतिवडा छलफल र अन्तरक्रिया ब्यस्त भएकाछन् । लस एन्जलसका मेयर एरिक गर्सिटीसँग पनि राजदुत खतिवडाको भेटबार्ता भइसकेको छ । त्यस्तै सानफ्रानसिस्कोमा  डेमोक्रेटिक पार्टीका प्रभावशाली सभासद रो खन्नासँग पनि राजदुतलाई भेटबार्ता गराउन बे एरियाका सामाजिक अगुवाहरुले पहल गरिरहेका छन् ।

अमेरिकामा नेपालीहरुको बाक्लो बस्ति रहेका क्षेत्रहरु मध्येका लस एन्जलस र सानफ्रानसिस्को वरपरका क्षेत्रलाई लक्षित गरि नेपाली राजदूतावासले घुम्ति कन्सुलर सेवा उपलब्ध गराएको छ । राहदानी नविकरण, अधिकृत वारेसनामा, गैर आवासीय नेपाली परिचय पत्र, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमति पत्र, पर्यटक भिषा लगायतका कामहरु घुम्ति कन्सुलर सेवा शिविरमा उपलब्ध हुने भएको छ ।

नेपाली राजदुतावास, कन्सुलेट अफ नेपाल क्यालिफोर्निया र पशुपति फाउन्डेशनको संयुक्त आयोजनामा लस एन्जलस स्थित पशुपति फाण्डेशनमा जुन ४ र ५ तारिख कन्सुलर सेवा शिविर सन्चालन भइरहेको छ । त्यस्तै सानफ्रानसिस्कोमा नेपाली राजदुतावास, एनएएनसी र एनआरएनए क्यालिफोर्निया च्याप्टरको आयोजनामा ६ र ७ तारिख कन्सुलर सेवा शिविर सन्चालन हुने छ ।

कन्सुलर सेवा शिविरमा आउनेहरुका लागि सार्वजनिक गरिएको सूचनामा राखिएको राजदुतावासको अनलाईन लिंकमा फर्म भर्नु पर्ने हुन्छ । सानफ्रानसिस्को वरपरबाट मात्रै एकसय भन्दा बढिले अनलाइन फर्म भरिसकेको अनुमान छ । आयोजक पक्षका एक एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष तथा नव निर्वाचित आइसीसी सदस्य सुरेन्द्र मल्ल भन्छन् “सेवा ग्राहीले आवश्यक प्रक्रिया पुरा गरेर, सबै डकुमेन्टहरु लिएर आएमा काम छिटो र समयमा नै हुनेछ ।”

कन्सुलर सेवाको अतिरिक्त राजदुतसँग विभिन्न कार्यक्रम पनि तय भएका छन् । राजदुत डाक्टर युवराज खतिवडासँग शनिवार साझ प्रोफेशनलहरुको संस्था जीएनपीएन र टुरिजम बोर्डले विज्ञहरुको प्रस्तुती र अन्तरक्रिया कार्यक्रम राखेको छ । त्यस्तै आइतवार सानफ्रानसिस्को बे एरियामा रहेका नेपाली मुलका ब्यबसायीहरुले राजदुतसँग अन्तरक्रियाको कार्यक्रम राख्ने प्रयास गरिरहेका छन् ।

तस्विर :रिशि ढकालको फेसबुक वालबाट

सम्बन्धित समाचार

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा
Breaking News

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
समाचार

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

अहिलेको चुनाव कम खर्चमा सम्पन्न भयो : प्रमुख निर्वाचन आयुक्त

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.