Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लोसपाले आफ्ना मागबारे देउवालाई ज्ञापनपत्र बुझाउने

जेष्ठ २२, २०७९ ८:१५ मा प्रकाशित
लोसपाले आफ्ना मागबारे देउवालाई ज्ञापनपत्र बुझाउने
Share on FacebookShare on Twitter

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना विभिन्न माग पुरा गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको छ ।

ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ । नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य एकवाल अहमदल जानकारी गराए । बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनदेखि लोसपा केन्द्रीय समितिको बैठक चलिरहेको थियो । बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, आगामी चुनावका लागि रणनीति तथा संगठन निर्माणको विषयमा केन्द्रित रहेर छलफल गरेको छ ।

 

सम्बन्धित समाचार

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली
Breaking News

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली

Breaking News

संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार द्वन्द्वकालका घटनाको छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सरकारले थालनी गरेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन : महामन्त्री थापा
Breaking News

नेपाली कांग्रेस सुशासन कायम गर्ने पार्टी भएको महामन्त्री थापाको दावी

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा
Breaking News

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

Breaking News

नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति नेता कोइरालाद्वारा चिन्ता ब्यक्त

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुराबारे कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी भएको ओलीको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result