Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको रंगभेद र रुकुम घटना विरुद्ध न्युयोर्कमा नेपालीहरुको ऐक्यबद्धता

जेष्ठ २६, २०७७ ४:०१ मा प्रकाशित
अमेरिकाको रंगभेद र  रुकुम घटना विरुद्ध न्युयोर्कमा नेपालीहरुको ऐक्यबद्धता
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपालको रुकुममा भएको जातीय नरसंहारको विरोध र अमेरिकामा चलिरहेको रंगभेदी आन्दोलनलाई समर्थन गर्न न्युयोर्कको नेपाली समुदायले एक कार्यक्रम गरेका छन । आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा भएको प्रदर्शनीमा दलित लाइभ्स म्याटर (DALIT LIVES MATTER) र ब्ल्याक लाइभ्स म्याटर (BLACK LIVES MATTER) भन्ने नाराका साथ नेपालीहरुले रंगभेद र जातीय नरसंहार विरुद्ध प्रदर्शन गरेका हुन । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपश्थिती रहेको थियो । कार्यक्रममा नेपालको रुकुममा कथित उपल्लाृे जातको केटीसंग प्रेम गरेको भन्दै हत्या गरीएका नवराज विक लगायतका मृतकहरुको आत्माको शान्तिको कामना गरिएको थियो भने अमेरिकामा प्रहरीद्धारा हत्या गरिएका अश्वेत अमेरिकी जर्ज फ्ल्योइडको सम्झना गरिएको थियो । जातीय र रंगको आधारमा भइरहेको नरसंहार र भेदभावले संसारमा कोहीपनि अछुतो रहन नसक्ने भन्दै सबैले यस्ता विभेदकारी र मानव सभ्यता विरुद्धका कदमको विरोध गर्नुपर्ने आवाज कार्यक्रमका सहभागीहरुले उठाएका थिए ।

सो कार्यक्रममा, नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चम्जोङ, संघिय परिषदका सभामुख राजकुमार विष्ट महासचिव नरेन्द्र थापा र कोषाध्यक्ष छोन्जोम लामाको उपश्थिी थियो । त्यस्तै जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्बाङ, सञ्चारकर्मी शैलेश श्रेष्ठ, मधेसी एसोसिएशनका वरिष्ठ उपाध्यक्ष सत्येन्द्र शाह, प्रवासी नेपाली एकता मन्चका एकता कार्यदलका संयोजक राधाकृष्ण देउजा, सौमेन्द्र रन्जित, गिरीजा प्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, शेर्पा किदुक अमेरीकाका अध्यक्ष उर्गेन शेर्पा, समाजसेवी तथा अभियन्ता केशवराम राई र एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु रानामगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरूको उपश्थिी रहेको थियो । सहभागीहरुले  दलित लाइभ्स म्याटर (DALIT LIVES MATTER) र ब्ल्याक लाइभ्स म्याटर (BLACK LIVES MATTER) लेखिएको ब्यानर लिएका थिए । 

फरक भूगोलबाट आएपनि हाम्रा सपना, बाध्यता र नियतिहरु यहाँका रैथाने अस्वेतहरुको जस्तै रहेकोले अहिलेको आन्दोलनमा सहभागी भएको कार्यक्रममा बताइएको थियो । रंगभेद बिरुध्दको यो शान्तिपूर्ण न्यायिक अभियानमा अल्पमत आप्रवासी समुदायको हैसियतमा नेपालीको पनि नैतिक साथ, समर्थन अनि एैक्यबध्द्ता हुन जरुरी भएको कार्यक्रमका सहभागीहरुले बताएका छन ।

अमेरिकामा अल्पमत समुदाय माथिको निर्मम र बर्बर संस्थागत दमन अनि अत्याचारको दर्दनाक बिगत छ । सन १७७६ मा अमेरिका स्वतन्त्र भएदेखिनै त्यस्ता वर्गीय बिभेदहरु हुदै आएको छ । मिनियापोलिसका अर्का एकजना अस्वेत जर्ज फ्लोईडको स्वेत प्रहरीद्वारा ८ मिनेट ४६ सेकेन्ड घुँडाले घाँटी थिचेर पासविक अनि निर्मम हत्या गरिएको विरोधमा अमेरिकाभरीनै आन्दोलन चलिरहेको छ । त्यस्तै नेपालमा पनि रुकुम घटनामा तल्लो जातीका भनी गरिएको पाशविक हत्याको सबैतिर विरोध भइरहेको छ ।

तस्विरः केशवराम राई

सम्बन्धित समाचार

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा
Breaking News

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

अहिलेको चुनाव कम खर्चमा सम्पन्न भयो : प्रमुख निर्वाचन आयुक्त

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.